कोशेलीघर / सौगात गृह स्थापना तथा संचालन सहयोग कार्यक्रम

Publish On: August 4, 2016
 कोशेलीघर / सौगात गृह स्थापना तथा संचालन सहयोग कार्यक्रम

लघु, घरेलु तथा साना उद्यमी÷व्यवसायीहरुको उत्थानको लागि संस्थागत रुपमा प्रवद्र्धनात्मक सेवाहरु उपलव्ध गराउन यस समितिले विगत धेरै वर्ष देखि मुलुकका पहाडी तथा हिमाली क्षेत्रका ४८ जिल्लाहरुमा निरन्तर रुपमा कार्य सञ्चालन गरिरहेका छन् । समितिको गठन आदेश २०५० मा उद्यागेबाट उत्पादित वस्तुहरुको बिक्री–वितरण बढाउने, मुलुकभर बिक्री कक्ष खोल्ने र अन्तरराष्ट्रिय बजारमा समेत त्यसको आवश्यक व्यबस्था गर्ने, उद्देश्य र कार्यक्षेत्र तोकिएको सन्दर्भमा यसै समितिको पहलमा इलाम, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, दोलखा र कर्णाली कार्यक्रम अन्तर्गत जुम्ला, मुगु, डोल्पा, कालिकोटमा समेत कोशेलीघर स्थापना तथा संचालन कार्यको थालनी गर्दै आगामी दिनहरुमा नेपाल राज्यभरी नै उपयुक्त स्थानमा स्थानीय, सरकारी र नीजि क्षेत्रका छाता संस्थाहरु समेतको सहभागिता र सहकार्यमा सहकारिताको अवधारणा अनुरुप कोशेलीघर स्थापना र संचालन गर्ने लक्ष्य लिएको छ । हाल यसै प्रकारको सेवा गर्ने गरी कतिपय जिल्लामा सौगात गहृको नाममा समेत यो सेवा प्रदान गरिदै आएको पाईएको छ ।

porno gif porno resimleri Seks Resimleri- Am Resimleri- Meme Resimleri- Turbanli Resimleri Adult Resimleri pornofilme